खल्तीलाई यस उचाईसम्म ल्याउनका लागि तपाईंले गर्नुभएको हरेक प्रयासका लागि हामी धेरै आभारी छौं। हरेक चुनौती र अवसरमा तपाईंहरुको उत्साह र लगनशीलताले हाम्रो साझा यात्रालाई थप बलियो बनाउँछ। तपाईंहरूको अविश्वसनीय काम र सृजनशीलताले खल्तीलाई नेपालको एक अग्रणी डिजिटल वालेट बनाउन मद्दत गरेको छ।
खल्तीको ७ साथ, सँगै अगाडि, सधैं अगाडि।